थप गतिशील बनाउनुपर्नेमा जोड नेपाल–जर्मनबिचको सम्बन्ध
नेपालका लागि जर्मन राजदूत उडो युजेन भोल्जले नेपाल र जर्मनीबिचको ऐतिहासिक सम्बन्धलाई अझ गतिशील बनाउनुपर्ने बताएका छन् ।उनले दुई देशबिच आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण सहकार्यहरू भइरहेको र यसलाई विकास…