इन्सास राइफल र गोलीसहित एक जना पक्राउ भक्तपुरको भुम्डोलबाट
१९ फागुन, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफल र गोलीसहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले गोरखाको पालुङटार नगरपालिका-९ घर भएका ३१…