Skip to main content

Suchana Vatika

अर्थ

नागढुङ्गा सुरुङमार्ग: अनुगमनमा उच्च सरकारी अधिकारी

नागढुङ्गा सुरुङमार्ग: अनुगमनमा उच्च सरकारी अधिकारी

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले आज नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ । उक्त टोलीले आजै नागढुङ्गा-मुग्लिन सडक विस्तार आयोजनाको कामका बारेमा समेत…
चुनाव हारेपछि सफलतातर्फ लम्किएकी ममिता

चुनाव हारेपछि सफलतातर्फ लम्किएकी ममिता

अशोक विश्वकर्मा। स्थानीय तहको पहिलो निर्वाचनमा जनप्रनिधी भएर जनताको काम गर्ने चाहाना पुरा नभएपछि व्यवसायिक कृषि पेशामा लागेकी ममिता गुरुङको सफलता उन्मुख संषर्घ चाखलाग्दो छ । तनहुँको रतनपुर पृथ्वीराजमार्गबाट झण्डै…
ढोरपाटनका मेयर २ वटा सहकारीका अध्यक्ष, २ अर्ब अपचलन

ढोरपाटनका मेयर २ वटा सहकारीका अध्यक्ष, २ अर्ब अपचलन

सहकारी संचालन गरेको पाइएको छ। पोखरा र बागलुङमा ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का नाममा २ वटा छुट्टाछुट्टै सहकारी खोलेर उनले सर्वसाधारणको २ अर्ब अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ।…
गण्डकीका सांसदको खर्च:५ महिनामा २१ बैठक बसे, ३ करोड सके, कसले कति लिए ?

गण्डकीका सांसदको खर्च:५ महिनामा २१ बैठक बसे, ३ करोड सके, कसले कति लिए ?

पोखरा । गण्डकी प्रदेश सभामा गत मंसिरमा निर्वाचित भएका ६० जना सांसदको कार्यकाल पुस १४ गतेबाट सुरु भयो । मंसिर पहिलो साता निर्वाचित भए पनि सपथ भएपछि मात्रै उनीहरुको कार्यकाल…
सर्वत्र आलोचना पश्चात नगरले सच्यायो गल्ती

सर्वत्र आलोचना पश्चात नगरले सच्यायो गल्ती

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले ईन्धनमा गरेको खर्चको चर्चा यति बेला सर्वत्र छ । सामाजिक सञ्जालमा नगरपालिकाले १० महिनामा मै झण्डै ७० लाखको डिजेल र पट्रोल खपत गरेको प्रमाण भेटिन्छ ।…
यात्रु लक्षित ‘सोल्टी भिलेज एण्ड रिभरभ्यु  रेष्टुरेण्ट’ सञ्चालनमा

यात्रु लक्षित ‘सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेण्ट’ सञ्चालनमा

मुग्लिन । तनहुँका पत्रकार चित्र सोल्टी गुरुङले यात्रुहरुलाई लक्षित गरेर ‘सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेष्ट’ सञ्चालनमा ल्याएका छन् । मुग्लिन– नारायणगढ सडक खण्ड हुदै यात्रा गर्नुहरुलाई लक्षित गरेर सञ्चालन मा…
माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्छौं : मिटरब्याज पीडित

माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्छौं : मिटरब्याज पीडित

काठमाडौं । तराईका विभिन्न जिल्लाबाट आइ आन्दोलनमा उत्रिएका मिटरब्याजीपीडितहरुले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् । काठमाडौंको शान्तिबाटिकामा उनीहरुले धर्ना जारी राखेका हुन् । तराईका नवलपरासी, महोत्तरी, सर्लाही लगायत विभिन्न…
आईएमएफको रिपोर्ट : नेपालमा खाद्य असुरक्षा बढ्यो, एक तिहाइ जनसंख्या प्रभावित

आईएमएफको रिपोर्ट : नेपालमा खाद्य असुरक्षा बढ्यो, एक तिहाइ जनसंख्या प्रभावित

अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ०ले नेपाल कन्ट्री रिपोर्ट ९मे २०२३० सार्वजनिक गर्दै खाद्य असुरक्षा र जलवायु परिवर्तनको असर बढ्दै गएको जनाएको छ। आइएमएफले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले नेपालमा गरिबी र खाद्य…
दुधले बजार नपाउदाँ समेत भारतबाट आयात !

दुधले बजार नपाउदाँ समेत भारतबाट आयात !

काठमाडौं । नेपाली किसानद्वारा उत्पादित दूधले बजार नपाइरहेको समयमा केही डेरी व्यवसायीले लुकीछिपी भारतीय दूध भित्र्याइरहेको पाइएको छ । केही डेरी व्यवसायीले नेपाल–भारत सीमा क्षेत्रमा चिलिङ सेन्टर खोलेर भारतबाट आउने…
फोल्ड गर्न मिल्ने फोन आउदै

फोल्ड गर्न मिल्ने फोन आउदै

काठमाडौँ । गुगलले आधिकारिक रूपमा आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोन, पिक्सेल फोल्ड अनावरण गरेको छ। गुगलले अझै नयाँ पिक्सेल फोल्डको स्पेसिफिकेशन र मूल्य खुलाएको छैन। गुगलले ट्वीटरमा ुमे द…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.