२०८० जेष्ठ १२, शुक्रबार १०:३५ जंगली च्याउ खादा विरामी xihakulore16110 Comments दमौली । तनहुँको व्यास नगरपालिकामा जंगली च्याउ खाएर एकै घर परिवारका तीन जना विरामी परेका छन् । व्यास ५ चिन्तुटारका सुकबहादुर तामाङ, मिन माया तामाङ र थमन तामाङ विरामी च्याउ… समाचार, स्वास्थ्य