Skip to main content

Suchana Vatika

समाचार

मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जनालाई अन्तर्राष्ट्रिय सम्मान 

मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जनालाई अन्तर्राष्ट्रिय सम्मान 

नेपालगञ्ज । मुस्लिम जर्नलिस्ट क्लब नेपालले बिहिबार नेपालगञ्जमा आयोजना गरेको एक बृहत्त कार्यक्रमका बिच बाँकेका सातजना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएको छ । ‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया…
अषाढसम्म राैतहट पुर्ण खाेप जिल्ला घाेषणा हुने

अषाढसम्म राैतहट पुर्ण खाेप जिल्ला घाेषणा हुने

प्रेमचन्द्र झा/राैतहट ।  जिल्लामा खाेज र खाेप  अभियानले तिब्रता पाएका छन । अषाढ मसान्तसम्म राैतहटलाई पुर्ण खोप जिल्लाको रुपमा घाेषणा गराउने उदेश्यका साथ खाेजाै र खाैपाै अभियान चलिरहेको हाे ।…
एस निकट पेन्सरहरुको माग : भ्रष्टचारीलाई कारवाही गर

एस निकट पेन्सरहरुको माग : भ्रष्टचारीलाई कारवाही गर

दमौली । नेकपा एकिकृत समाजवादी निकट भूतपूर्व सैनिक तथा पुलिस संगठनले दमौलीमा सोमबार भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । संघठनले अनसन चोकमा आयोजना…
पोखरा आउदै गरेको बस दुर्घटना : २७ जना घाईते

पोखरा आउदै गरेको बस दुर्घटना : २७ जना घाईते

दुलेगौडा । काठमाण्डौबाट पोखरा आउदै गरेको यात्रुबहाक बस तनहुँको सिर्दीमा दुर्घटना हुदाँ २७ जना घाईते भएको छन् । पृथ्वीराज मार्ग अन्तर्गत व्यास ५ सिर्दीमा ग१ख ९६३५ नम्बरको बस अनियन्त्रित भई…
घाईते हुने गरि विद्यार्थी पिट्ने शिक्षक निलम्बित

घाईते हुने गरि विद्यार्थी पिट्ने शिक्षक निलम्बित

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका स्थित बेलचौताराको जनकल्याण माध्यामिक विद्यालयमा घाईते हुने गरि विद्यार्थी पिट्ने शिक्षक निलम्वनमा परेका छन् । टिच फर नेपाल संस्था मार्फत स्वयंसेवक शिक्षकको रुपमा कार्यरत भेषबहादुर ठाडा…
गण्डकी प्रदेशमा मन्त्रि परिषद् विस्तार, मनाङ्गे पनि मन्त्री बन्दै

गण्डकी प्रदेशमा मन्त्रि परिषद् विस्तार, मनाङ्गे पनि मन्त्री बन्दै

पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषदको बिस्तार भएको छ । नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले…
गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क

गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क

पोखरा। गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा सत प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले…
तनहुँमा चितुवा आतंक, नियन्त्रणमा लिन १८ ठाउँमा खोर

तनहुँमा चितुवा आतंक, नियन्त्रणमा लिन १८ ठाउँमा खोर

दमौली । डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको ९खोर० पासो प्रभावकारी बन्दै गएको छ।फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो। चितुवा…
पुर्व उपप्रधानमन्त्री रायमाझी विरुद्ध पक्राउ पुर्जी

पुर्व उपप्रधानमन्त्री रायमाझी विरुद्ध पक्राउ पुर्जी

नक्कली भुटानी शरणार्थी बनाएर लाभ लिएको कसुरमा देशका उच्च कर्मचारी तथा नेताहरु दोषी देखिएका छन् । प्रहरीले यो प्रकरणमा संलग्न रहेको भन्दै पूर्वउपप्रधानमन्त्री तथा नेकपा ९एमाले० का सचिव टोपबहादुर रायमाझीविरूद्ध…
घरमा ट्रक ठोक्कियो, तीन जना गम्भिर घाईते

घरमा ट्रक ठोक्कियो, तीन जना गम्भिर घाईते

बन्दिपुर । तनहुँको बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोला नजिकै घरमा मालबाहक ट्रक ठोक्किएर दुर्घटना भएको छ । ट्रकलेघरमा ठक्कर दिँदा ७ जना घाइते भएका छन् भने घाइतेमध्ये तीन जनाको अवस्था…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.