युद्धविरामदेखि ३०० अर्ब डलर पुनर्निर्माण योजनासम्म : अमेरिका–इरान सम्झौताका १४ बुँदा
१ असार, काठमाडौं । इरानको सरकारी सञ्चार माध्यमले अमेरिका र इरानबीच घोषित सम्झौता (एमओयू) १४ बुँदामा हुने दाबी गरेको छ । तथापि, सम्झौताका बुँदाबारे कुनै पनि मुलुकले आधिकारिक पुष्टि भने…