प्रेस चौतारी इन्चार्जमा झाँक्री, निरज आचार्य एमाले प्रचार विभाग प्रमुख
नेकपा एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी निरज आचार्यलाई दिइएको छ। जेठ ४ गतेदेखि ४ दिनसम्म बसेको केन्द्रीय सचिवालय बैठकले आचार्यलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएको हो। यसअघि आचार्यसहित,…