ललितले विश्वकप डेब्यू गर्दै, इटलीविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
Summary आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इटलीविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ। इटलीका कप्तान ह्यारी मानेन्तीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्। नेपालले…