Suchana Vatika

प्रधानमन्त्री सुशीला कार्कीले सबैलाई सक्रिय सहभागिताको अपिल 

प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता उत्साहजनक रूपमा सम्पन्न भएको बताएकी छन्। १६५ पदका लागि ३,४०० भन्दा बढी उम्मेदवारको मनोनयन लोकतन्त्रप्रतिको जनविश्वासको प्रमाण भएको उनको भनाइ छ।

उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै सबैलाई सक्रिय सहभागिताको अपिल गरेकी छन्।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.