Suchana Vatika

लुम्बिनी लायन्सको दोस्रो जित, पोखरालाई हराउँदै

१३ मंसिर, काठमाडौं । सिद्धार्थ बैँक नेपाल प्रमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले दोस्रो जित निकालेको छ ।

आज भएको पहिलो खेलमा पोखरा एभन्जर्समाथि ३ विकेटको जित निकालेको हो । यससँगै लुम्बिनीको ४ अंक पुगेको छ ।

पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ बलमा ७ विकेट गुमाएर पूरा गरेको हो । जितका लागि ४ बलमा ४ रन चाहिएको अवस्थामा सन्दीप जोराले चौका प्रहार गरेर जित पक्का गरेका हुन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.