७४ जनाको उम्मेदवारी दर्ता ललितपुरको तीन निर्वाचन क्षेत्रमा
ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। ललितपुर क्षेत्र नं. १…