न्याय सम्पादनमा प्रभाव, पाँच महिनादेखि नेतृत्वविहीन उपभोक्ता अदालत
उपभोक्ता अधिकारकर्मीहरूले उपभोक्ता अदालतलाई तत्कालै अध्यक्ष प्रदान गर्नुपर्ने र क्षतिपूर्ति सम्बन्धी मुद्दाहरूको छिनोफानोमा तीव्रता दिनुपर्ने माग गरेका छन् । Summary उपभोक्ता अदालतको अध्यक्ष पद पाँच महिनादेखि रिक्त हुँदा न्याय सम्पादनमा…