प्रधानमन्त्रीले भनिन् – यो घर तपाईंहरूकै हो – देउवा, ओली र प्रचण्डलाई चुनावी निम्तो दिँदै
‘यो घर तपाईँहरूकै हो । म त न्याय क्षेत्रको मान्छे । राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौं,’ छलफलका क्रममा प्रधानमन्त्री कार्कीले भनिन् । १२ पुस, काठमाडौं…