प्रधानन्यायाधीशलाई भेट्ने हल्ला फैलाए देउवापक्षीय कांग्रेस नेताले
१५ माघ, काठमाडौं । मुद्दाको पेशी व्यवस्थापनबारे छलफल गर्न भन्दै कांग्रेसको शेरबहादुर देउवा पक्षीय नेताहरुले भेट्ने प्रयास गरेपछि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले भेटघाट गर्न अस्विकार गरेका छन् । मुद्दाको एउटा पक्षले…