Skip to main content

Suchana Vatika

rato pati

कांग्रेसले चुनावी अभियान थाल्ने माघ १६ गते जनकपुरमा सभा गरेर

कांग्रेसले चुनावी अभियान थाल्ने माघ १६ गते जनकपुरमा सभा गरेर

Summary नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय सभा गरेर चुनावी अभियान सुरु गर्ने भएको छ। सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताले सम्बोधन गर्नेछन्। उपसभापति शर्मा…
उज्यालो पार्टीको समर्थन स्वतन्त्र उम्मेदवार महावीर पुनलाई

उज्यालो पार्टीको समर्थन स्वतन्त्र उम्मेदवार महावीर पुनलाई

१० माघ, काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उमेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई उज्यालो पार्टी नेपालले पनि समर्थन गरेकोछ । यसअघि रास्वपालगायतका केही दलले पनि समर्थन…
नेकपाबाट निस्कासित – पार्टी छाडेर एमालेबाट उम्मेदवार बनेका धर्मनाथ

नेकपाबाट निस्कासित – पार्टी छाडेर एमालेबाट उम्मेदवार बनेका धर्मनाथ

१० माघ, काठमाडौं । पार्टी छाडेर सिरहा ४ बाट नेकपा एमालेका उम्मेदवार बनेका धर्मनाथप्रसाद साहलाई नेपाली कम्युनिस्ट पार्टीले कारबाही गरेको छ । उनी नेपाली कम्युनिस्ट पार्टीबाटै टिकटका आकांक्षी थिए ।…
पाँचौ पटक मैदानमा डिना – जनअनुमोदनको अधुरो सपना बोकेर

पाँचौ पटक मैदानमा डिना – जनअनुमोदनको अधुरो सपना बोकेर

डिनाले २०४८ को आमनिर्वाचन र २०५१ को मध्यावधि हारिन् । २०६४ र २०७० मा समानुपातिकबाट संविधानसभा प्रवेश गरेकी उनी २०७४ र २०७९ मा जनताबाट प्रत्यक्ष निर्वाचित हुन चाहन्थिन् । तर…
रेशम चौधरी सर्वोच्चमा, उम्मेदवारी खारेजीविरुद्ध

रेशम चौधरी सर्वोच्चमा, उम्मेदवारी खारेजीविरुद्ध

९ माघ, काठमाडौं । आफ्नो उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरी सर्वोच्च अदालत पुगेका छन् । निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द…
अब कसलाई सघाउने ? उम्मेदवारी छाड्नुभयो : बाबुरामलाई प्रश्न

अब कसलाई सघाउने ? उम्मेदवारी छाड्नुभयो : बाबुरामलाई प्रश्न

म अहिले पनि औपचारिक रूपमा कुनै पनि पार्टीको सदस्य छैन। हिजोको ‘नयाँ शक्ति’ र अरू साथीहरू मिसिएर बनेको ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ ले मलाई संरक्षक भनेको छ। संरक्षक हुनुको अर्थ पार्टीको…
धानको स्वाद र सुगन्ध कालानमक जोगाउने कसरत

धानको स्वाद र सुगन्ध कालानमक जोगाउने कसरत

बाँके । कुनै समय बाँके र बर्दियाका खेतका फाँटहरूमा मगमग बास्ना चल्थ्यो । जब कालानमक धान पाक्ने बेला हुन्थ्यो, बाटो हिँड्ने बटुवा पनि त्यसको सुगन्धले लोभिन्थे । तर समय फेरिएसँगै…
पाकिस्तानको कराँचीमा रहेको गुल प्लाजा मलमा भीषण आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ६७ पुग्यो

पाकिस्तानको कराँचीमा रहेको गुल प्लाजा मलमा भीषण आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ६७ पुग्यो

इस्लामवाद । पाकिस्तानको कराँचीमा रहेको गुल प्लाजा मलमा भएको भीषण आगलागीका कारण ज्यान गुमाउनेको सङ्ख्या ६७ पुगेको छ । स्थानीय सरकारका एक नाम नखुलाइएको प्रवक्ताले शुक्रबार उक्त जानकारी दिएका हुन्…
एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिए – मनाङमा

एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिए – मनाङमा

९ माघ, काठमाडौं । मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका छन् । मनाङका निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार, एमाले र राप्रपाका…
खलंगाबाटै मतदान : तिंकर  र छाङरुका मतदाताले यसपटक गर्नेछन्

खलंगाबाटै मतदान : तिंकर  र छाङरुका मतदाताले यसपटक गर्नेछन्

स्थानीयको बसाइँसराई भइसकेको अवस्थामा विगतको जस्तै खलंगामै मतदान केन्द्र कायम भएको सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीले जानकारी दिए । ९ माघ, दार्चुला । भारतबाट अतिक्रमित कालापानी नजिकका छाङरु र तिंकरका…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.