कांग्रेसको रिटमा कारण देखाऊ आदेश, संसद् विघटनविरुद्ध
Summary सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा…