कुष्ठरोग प्रभावित व्यक्तिहरू समुदायमा चेतना जगाउँदै
बाँके । बाँके जिल्लाका कुष्ठरोग प्रभावित व्यक्तिहरू आफ्नो पीडालाई शक्तिमा बदलेर समुदायमा कुष्ठरोगबारे चेतना जगाउने अभियान थालेका छन् । स्वयं रोगबाट प्रभावित भएर सफल उपचारपश्चात् उनीहरूले सहायता समूह गठन गरी…