हतियार र कार्यालय जोगाउन नसकेको भन्दै डीएसपीलाई कारबाही सिफारिस : जेनजी आन्दोलन
सशस्त्र प्रहरी प्रधान कार्यालयले गरेको आन्तरिक छानबिन समितिले नयाँ बानेश्वरस्थित सुरक्षा बेसका तत्कालीन डीएसपी गौतम कुँवरलाई कारबाहीका लागि सिफारिस गरेको हो । १५ मंसिर, काठमाडौं । जेनजी आन्दोलनको क्रममा हतियार…