एनभिए राष्ट्रिय सम्मान डा. शीतलकाजी श्रेष्ठलाई
सारांश नेपाल भेटेरिनरी एसोसिएसनले पूर्व अध्यक्ष डा. शीतलकाजी श्रेष्ठलाई एनभिए राष्ट्रिय सम्मान २०२६ बाट विभूषित गरेको छ। भेटेरिनरी सेवालाई अत्यावश्यक सेवामा समावेश गर्न र क्षेत्रको उत्थानमा पुर्याएको योगदानको कदर गर्दै…