भतिजले जित्दा काका चौथो नम्बरमा : सप्तरी-३
रास्वपाका अमरकान्त एमालेका उम्मेदवार ताराकान्त चौधरीका भतिज हुन् । अमरकान्तले आफ्नै काकालाई मात्र पराजित गरेनन्, हेभिवेट नेता जसपा नेपालका अध्यक्ष यादवको संसद् छिर्ने बाटो समेत रोके । २५ फागुन, सप्तरी…