Skip to main content

Suchana Vatika

suchanavatika

 चीनमा शोक सभा मृतक र बेपत्ताको सम्झनामा

 चीनमा शोक सभा मृतक र बेपत्ताको सम्झनामा

चीनको सिजाङ स्वायत्त क्षेत्रको केरुङमा गएको पहिरोमा ज्यान गुमाउने र बेपत्ता भएकाको स्मृतिमा मंगलबार बिहान विशेष शोक सभा आयोजना गरिएको छ। भदौ १० गते आएको लेदोसहितको पहिरोले केरुङ क्षेत्रमा ठूलो…
परामर्श समितिको बैठक बस्दै, प्रतिनिधिसभाको कार्यव्यवस्था

परामर्श समितिको बैठक बस्दै, प्रतिनिधिसभाको कार्यव्यवस्था

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा प्रतिनिधिसभाको आगामी बैठक कहिले राख्ने र के-के एजेन्डा अघि बढाउने भन्नेबारे छलफल हुनेछ । नेपाली कांग्रेसले भोटेकोशी…
५० अर्बको स्रोत सुनिश्चित बाढीपछि व्यवस्थापनमा सहयोगको औपचारिक आह्वानअघि नै

५० अर्बको स्रोत सुनिश्चित बाढीपछि व्यवस्थापनमा सहयोगको औपचारिक आह्वानअघि नै

छिटो उद्दार र व्यवस्थापनमा चुनौति, समन्वयनमा समस्या सरकारले औपचारिक रूपमा सहयोग आह्वान गर्नुअघि नै रसुवा बाढीपछिको व्यवस्थापनमा करिब ५० अर्ब रुपैयाँ बराबरको वित्तीय स्रोत उपलब्ध गराउने घोषणा भएको छ।  उद्योगी–व्यवसायी, व्यवसायिक घराना,…
लेदोमा पुरिएको आशंका-अपर त्रिशूली–३ बीको क्याम्पमा ४३ जना सम्पर्कविहीन

लेदोमा पुरिएको आशंका-अपर त्रिशूली–३ बीको क्याम्पमा ४३ जना सम्पर्कविहीन

रसुवाको अपर त्रिशूली–३ बी जलविद्युत् आयोजनाको क्याम्पमा बाढीले ४३ जना सम्पर्कविहीन भएका छन्। बाढीले घर बगाउनुको सट्टा लेदोले पुरिएको र आयोजनाका कर्मचारी, विद्यार्थी तथा परिवार पुरिएको प्रत्यक्षदर्शीले बताएका छन्। सम्पर्कविहीन…
५० हजार राहत बाढीमा ज्यान गुमाएका परिवारलाई 

५० हजार राहत बाढीमा ज्यान गुमाएका परिवारलाई 

बाँके । रसुवा बाढीमा परी ज्यान गुमाएका कोहलपुर नगरपालिकाका नागरिकका परिवारलाई स्थानीय सरकारले तत्काल आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । कोहलपुर नगरपालिकाले मृतकका परिवारलाई काजकिरिया खर्चबापत जनही रु ५०…
उद्धार टोली परिचालन, रसुवागढी जलविद्युत् आयोजना स्थलमा

उद्धार टोली परिचालन, रसुवागढी जलविद्युत् आयोजना स्थलमा

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीन भएकाहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ। गत भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १११ मेगावाट क्षमताको सो…
४ भारतीय युवक पक्राउ १३ लाख बढीको मदिरासहित

४ भारतीय युवक पक्राउ १३ लाख बढीको मदिरासहित

सर्लाहीमा बिना बिलबिजक १३ लाख ५५ हजार रुपैयाँ बराबरको मदिरासहित ४ जना भारतीय युवक पक्राउ परेका छन् । प्रहरीले कारको पछाडिको सिटमुनि र अगाडी फल्स बटन बनाई लुकाइछिपाई लैजाँदै गरेको…
नक्कली भौचर बनाउने रामेछापका युवा पक्राउ, प्रधानमन्त्री राहत कोषको नाममा ठगी

नक्कली भौचर बनाउने रामेछापका युवा पक्राउ, प्रधानमन्त्री राहत कोषको नाममा ठगी

रामेछाप प्रहरीले 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' को नाममा ठगी गर्ने भगवान कार्कीलाई पक्राउ गरेको छ। कार्कीले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा नक्कली ई-सेवा ट्रान्जेक्सन…
नि:शुल्क इन्टरनेट सेवा दिन ‘स्टारलिंक’ तयार – अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा

नि:शुल्क इन्टरनेट सेवा दिन ‘स्टारलिंक’ तयार – अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा

अमेरिकी स्याटलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी 'स्टारलिंक' ले नेपालको बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सघाउन नि:शुल्क सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ। स्टारलिंकले नेपाल सरकारबाट अनुमति पाउनेबित्तिकै आवश्यक…
नेपाली बेपत्ता चीनतर्फ १०४ जना 

नेपाली बेपत्ता चीनतर्फ १०४ जना 

१४ भदौ, काठमाडौं । चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ सीमा नाकामा आएको भीषण बाढीमा परी १०४ जना नेपाली नागरिक बेपत्ता भएका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनले आइतबार बिहान आयोजित पत्रकार सम्मेलनलाई…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.