सहमहामन्त्री ११ जना, १५औं महाधिवेशनपछि ‘जम्बो’ बन्दै कांग्रेस केन्द्रीय समिति
गत पुसमा आयोजित विशेष महाधिवेशनमा संशोधन गरिएको विधानअनुसार २४० सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट २४० सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुने गरी विधान संशोधन गरिएको…