लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट उच्च अदालत तुलसीपुरद्वारा
दाङ । उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२/८३ मा ७२५ वटा मुद्दा फछ्र्याेट गरेको छ । उच्च अदालत तुलसीपुरका सूचना अधिकारी कृष्णप्रसाद शर्माका अनुसार एक वर्षको अवधिमा अदालतमा दर्ता भएका…