Suchana Vatika

एनपीएल–२ आसिफ बने अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर

नकपुर बोल्ट्सका आसिफ शेख नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर बनेका छन् । 

आइतबार (मंसिर १) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा काठमाण्डू गोर्खाजविरुद्ध जनकपुरका मार्कीसमेत रहेका आसिफले अर्धशतक पूरा गरेका हुन् । उनले ३७ बलमा अर्धशतक पूरा गरे । यसक्रममा आसिफले ६ चौका र एक छक्का प्रहार गरे ।

By xihakulore1611

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.