तपाईँको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ,” प्रधानमन्त्रीले लेखेकी छन्। उनले निर्वाचनलाई शान्तिपूर्ण बनाउन नागरिकहरूले देखाएको संयम र समझदारीप्रति आभार समेत व्यक्त गरेकी छन्। देशभर बिहान ७ बजेदेखि नै मतदान सुरु भइसकेको छ।
धानमन्त्री सुशीला कार्कीले आज (बिहीबार) भइरहेको प्रतिनिधि सभा निर्वाचनमा आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न सम्पूर्ण नागरिकहरूलाई हार्दिक आग्रह गरेकी छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले देशको भविष्य निर्माणका लागि अनिवार्य रूपमा मतदान केन्द्र पुगेर मतदान गर्न अपिल गरेकी हुन्।