कलर रेभोल्युसन र जेनजी विद्रोह, के हुन्- फिफ्टी फिफ्टी वान मुभमेन्ट
भर्चुअल संसारबाट संगठित भुइँतहका आन्दोलनहरूको तुलना जेनजी विद्रोहमा ‘कलर रेभोल्युसन’ मा जस्तो प्रतीकका रूपमा कुनै निश्चित रङको प्रयोग नभए तापनि माथि उल्लिखित अधिकांश विशेषता मिल्दाजुल्दा भएकाले यसलाई ‘कलर रेभोल्युसन’ कै…