सुन्दर र समृद्ध नेपालको सपना, गन्तव्य तय हुँदैछ – रवि-बालेन सम्झौतापछि सञ्चारमन्त्री खरेल भन्छन्
१३ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौतापछि अन्तरिम चुनावी सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री जगदिश खरेलले ‘नयाँ दिन नयाँ सुरुवात’ भएको प्रतिक्रिया…