बाजुरामा सुविधायुक्त नयाँ कारागार भवन निर्माण सुरु
काठमाडौँबाजुरामा नयाँ कारागार भवन निर्माण कार्य सुरु भएको छ। जिर्ण अवस्थामा रहेको भवन भत्काई सुविधायुक्त नयाँ भवनको निर्माण प्रक्रिया सुरु भएको हो। कारागारमा रहेका सबै कैदीबन्दीलाई अन्यन्त्र स्थानान्तरण गरी ७५…