सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन, एमाले दोलखाले गर्यो
सारांश नेकपा (एमाले) दोलखाले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन गर्यो। जिल्ला कमिटी बैठकले अध्यक्ष नरबहादुर श्रेष्ठसहित ९ जनालाई महाधिवेशन प्रतिनिधिमा चयन गरेको हो। एमाले नेता पार्वत…