प्राज्ञिक आवरणमा तिब्बत पक्षीय भाष्य निर्माणको योजना : सुरक्षा रिपोर्ट
सुरक्षा रिपोर्ट भन्छ- आयोजकले तिब्बती, भाषा, धर्म, संस्कृति, इतिहास र समाजमाथि विमर्श गर्न कार्यक्रम राखेको बताए पनि चिनियाँ पक्षले भने यसलाई एकेडेमी डेप्लोमेसीको आवरणमा राजनीतिक गतिविधि गर्न खोजेको बुझेको छ…