सरकारको आग्रह खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न
सरकारले स्थानीय तहमा खाद्य निरीक्षक नियुक्त गर्न आग्रह गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन कार्यान्वयनका लागि परिपत्र जारी गरिएको छ। खाद्य व्यवसाय सञ्चालन र अनुगमनमा स्थानीय तहको भूमिकालाई जोड…