सचेतक परियारद्वारा संयम अपनाउन र निष्पक्ष छानबिन गर्न माग – सुनसरीमा झडप
सुनसरीको देवानगञ्ज-हरिनगर क्षेत्रमा दुई समुदायबीच डिजे साउण्ड बजाउने विषयलाई लिएर भएको झडपमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। झडपमा ९ जना सर्वसाधारण, ८ जना प्रहरी र ५…