Skip to main content

Suchana Vatika

Breaking 2

वर्षाले प्रभावित कांग्रेस महाधिवेशन

वर्षाले प्रभावित कांग्रेस महाधिवेशन

निर्वाचनस्थल र बन्दसत्रस्थलमा भएका प्रतिनिधिहरु र समर्थकहरु वर्षाले तितरवितर भएका छन् । २१ असोज,  काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ । पदाधिकारीलगायत विभिन्न पदका…
विराटनगरमा फेरियो खानेपानीको पाइपलाइन, जन्डिस फैलिएको १२ वर्षपछि

विराटनगरमा फेरियो खानेपानीको पाइपलाइन, जन्डिस फैलिएको १२ वर्षपछि

२१ असोज, विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा १२ जनाको ज्यान जानेगरी जन्डिसको प्रकोप फैलिएको १२ वर्षपछि खानेपानी वितरण प्रणाली फेरिएको छ । २०७१ साल बैशाखमा विराटनगरको बजार क्षेत्रमा जन्डिसको प्रकोप…
७ हजार बढी प्रहरी परिचालन गरिने – मधेशमा चाडपर्व लक्षित सुरक्षा योजना

७ हजार बढी प्रहरी परिचालन गरिने – मधेशमा चाडपर्व लक्षित सुरक्षा योजना

सबैभन्दा धेरै प्रहरी धनुषामा १५९९ जना परिचालन गरिने योजना छ। सीमा नाकामा २८ वटा हेल्प डेस्कसमेत सञ्चालन गरिने प्रहरीले जनाएको छ। २१ असोज, जनकपुरधाम । दसैं, तिहार तथा छठ पर्वलाई…
सोमबारसम्म पूर्ण सञ्चालनको अपेक्षा, बेनी जोमसोम–कोरला सडकका अधिकांश स्थानमा ट्र्याक खुल्यो

सोमबारसम्म पूर्ण सञ्चालनको अपेक्षा, बेनी जोमसोम–कोरला सडकका अधिकांश स्थानमा ट्र्याक खुल्यो

पूर्वाधार विकास मन्त्रालयका अनुसार आगामी सोमबारसम्म बेनी–जोमसोम–कोरला सडकमा सवारीसाधन सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ । २१ असोज, काठमाडौं । बाढी र पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम–कोरला सडकका अधिकांश स्थानमा यातायात…
बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

२१ असोज, काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदी १० रुपैयाँ बढेको…
कसरी खारेज भयो, एकल महिलाले अर्को बिहे गरेमा सम्पत्ति फिर्ता गर्नुपर्ने व्यवस्था

कसरी खारेज भयो, एकल महिलाले अर्को बिहे गरेमा सम्पत्ति फिर्ता गर्नुपर्ने व्यवस्था

२० असोज, काठमाडौं । एकल महिलाले दोस्रो विवाह गरेमा सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था सर्वोच्च अदालतले खारेज गरेको छ । एकल महिलाले दोस्रो बिहे गरेमा पहिलेको पतिको सम्पत्तिबाट पाएको अंश…
सहमहामन्त्री १५ जना हुने – कांग्रेसमा

सहमहामन्त्री १५ जना हुने – कांग्रेसमा

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले सहमहामन्त्रीको संख्या १५ जना बनाउने भएको छ । समावेशिताका आधारमा ९, खुलाबाट २ र सभापतिले मनोनीत गर्ने चारसहित १५ जना सहमहामन्त्री हुने भएका छन्…
रवि ‘मै पनि कांग्रेस बन्थेँ हुँला,

रवि ‘मै पनि कांग्रेस बन्थेँ हुँला,

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा गरेको सम्बोधनको पूर्ण पाठ  मै पनि कांग्रेस हुन्थेँ होला। यदि कांग्रेसले बेलैमा पार्टीको निष्ठालाई पुँजी मान्नेहरूलाई उनीहरूको पुँजीलाई…
गगन थापा – शेरबहादुर दाइका लागि कुर्सी खाली राखेका थियौं

गगन थापा – शेरबहादुर दाइका लागि कुर्सी खाली राखेका थियौं

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्र सकिएको छ । आजबाट सुरु भएको महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको खुलामञ्चमा भएको थियो । जहाँ विभिन्न दलका शीर्ष नेताहरूले…
गगन थापाले उठाए प्रश्न – संसद्‌मा प्रधानमन्त्री बालेनको अनुपस्थितिलाई लिएर

गगन थापाले उठाए प्रश्न – संसद्‌मा प्रधानमन्त्री बालेनको अनुपस्थितिलाई लिएर

१८ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनको अनुपस्थितिलाई लिएर नेपाली कांग्रेसका सभापति गगन थापाले प्रश्न उठाएका छन् । प्रधानमन्त्रीको अनुपस्थितिले संसद् खुला नरहेको सन्देश दिइरहेको उनको भनाइ छ ।…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.