आज निर्माण व्यवसायीसँग छलफल गर्ने – प्रधानमन्त्रीले
प्रधानमन्त्री बालेन शाहले आज निर्माण व्यवसायीहरूसँग छलफल गर्ने भएका छन्। निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग…