६० प्रतिशत वर्षाको सम्भावना काठमाडौँ र पोखरामा
आज दिउँसो धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, पोखरा, काठमाडौँ, ओखलढुङ्गा, जिरी र ताप्लेजुङमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना ६० प्रतिशत छ। यी सहरहरूका साथै डडेल्धुरा, दिपायल, जुम्ला, घोराही, धनकुटा, विराटनगर र…