अघिल्ला दुई जितले बन्यो समुह ‘डी’को विजेता, अन्तिम खेलमा टर्कीसँग अमेरिका पराजित
अमेरिकासँगको यो जितका बाबजुद टर्की भने विश्वकपबाट बाहिरिएको छ । उसले यसअघि पाराग्वे र अस्ट्रेलियासँग हार बेहोरेको थियो । १२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को सहआयोजक अमेरिका समुह…