भ्रष्टाचार अन्त्यको बाटो असल तानाशाह होइन, प्रधानमन्त्रीज्यू
विश्वका सफल राष्ट्रहरूले भ्रष्टाचार अन्त्य गर्न ‘सुपर प्रधानमन्त्री’ होइन, प्रधानमन्त्रीभन्दा बलिया र विश्वासिला संस्थाहरू निर्माण गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आवश्यकता परे पाँच वर्षसम्म बोलाएर सोधपुछ…