प्रदेश सभा यथावत राख्छौं किन नभनेको – रास्वपालाई सीके राउतको प्रश्न
राउतले भनेका छन्- नेपाली सेनाले संघीयता चाहँदैन । सिधा कुरा छ, यसले सार्वभौमसत्ता खण्डित भएको देख्न चाहँदैन । त्यही भएर उसले जहिले पनि भ्रम सृजना गर्छ कि नेपालका नेताहरू भनेको…