सहमतिको सूत्र अझै अधुरो एकताको पक्षमा शीर्ष नेता
संस्थापन पक्षले इतर समूहलाई पठाएको सातबुँदे प्रस्तावमा विशेष महाधिवेशनको विपक्षमा उभिएका मध्येबाट निश्चित संख्यामा नेताहरूलाई समायोजन गर्ने उल्लेख छ । नेपाली कांग्रेसका शीर्ष नेताहरूले आसन्न १५ औं महाधिवेशनलाई लक्षित गर्दै…