एक महिनामै गलत सावित भयो बालेन टिमको हस्तक्षेप : राहदानी प्रकरण
खरिदमा भ्रष्टाचार भएकाले समयमा पासपोर्ट उपलब्ध हुन नसक्ने दाबीसहित प्रधानमन्त्री बालेन शाहको सचिवालयले राहदानी विभाग र अख्तियारमा गरेको हस्तक्षेप एक महिनामै गलत सावित भएको छ । राहदानी विभागले नयाँ जर्मन…