Skip to main content

Suchana Vatika

समाचार

टेरामक्स मुद्दामा कांग्रेस नेता मोहन बस्नेतले पाए सफाइ

टेरामक्स मुद्दामा कांग्रेस नेता मोहन बस्नेतले पाए सफाइ

२२ असार, काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले…
देउवा समूहको अलग बाटो, बीपी स्मृति दिवस छुट्टै मनाउने घोषणा

देउवा समूहको अलग बाटो, बीपी स्मृति दिवस छुट्टै मनाउने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको छ । समूहको सोमबार उद्घाटन गरेको सम्पर्क कार्यालयमा बसेको काठमाडौँमा उपलब्ध पूर्वपदाधिकारी र १४ औँ महाधिवेशनबाट निर्वाचित…
‘एक किलो नुन–तेलमा भन्सार तिर्नुपर्ने?’ सरकारसँग रास्वपा सांसदको जिज्ञासा

‘एक किलो नुन–तेलमा भन्सार तिर्नुपर्ने?’ सरकारसँग रास्वपा सांसदको जिज्ञासा

२२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद टेक बहादुर शाक्यले केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र पर्सा ४ मा नाकामा जनता र सशस्त्र प्रहरी बीच झडप भएको खबर प्राप्त भएको…
रास्वपा विधान संशोधन : सभापतिको निर्देशन अवज्ञा गरे नेतृत्व खोसिन सक्ने

रास्वपा विधान संशोधन : सभापतिको निर्देशन अवज्ञा गरे नेतृत्व खोसिन सक्ने

२२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संशोधित विधानमा पार्टी सभापतिले दिएको निर्देशन अवज्ञा गरेमा संसदीय दलको नेता हटाउनसक्ने प्रावधान राखिएको छ । पार्टी सभापतिको काम, कर्तव्य र…
सभामुख अर्याल : मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ

सभामुख अर्याल : मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ

काठमाडौँ । प्रतिनिधिसभका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुनहरु निर्माण गर्ने बताएका छन् । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१३ स्थित कङ्काली माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा…
विनियोजन विधेयकमाथिको छलफल सकियो : कोशी प्रदेशसभा

विनियोजन विधेयकमाथिको छलफल सकियो : कोशी प्रदेशसभा

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ को…
प्रचण्ड : सरकार संविधान मास्नेतिर अघि बढ्दैछ, एकचोटी जुर्मुराउनपर्ने अवस्था छ

प्रचण्ड : सरकार संविधान मास्नेतिर अघि बढ्दैछ, एकचोटी जुर्मुराउनपर्ने अवस्था छ

२१ असार, काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् । नेपाली…
जिप दुर्घटना डोल्पाको जगदुल्लामा

जिप दुर्घटना डोल्पाको जगदुल्लामा

२१ असार, डोल्पा। डोल्पाको जगदुल्लामा जिप दुर्घटनामा परेको छ । आइतबार जगदुल्ला गाउँपालिकाबाट जुम्लातिर जाँदै गरेको जिप डोल्पा-जुम्ला सिमाना मौरे लेखमा दुर्घटनामा परेको जानकारी पाएसँगै घटनास्थलतर्फ प्रहरीको टोली गइसकेको जिल्ला…
मन्त्री रावल : सहकारीलाई संकटबाट बाहिर ल्याउन सरकार कठोर हुनुपर्ने अवस्था आयो

मन्त्री रावल : सहकारीलाई संकटबाट बाहिर ल्याउन सरकार कठोर हुनुपर्ने अवस्था आयो

‘कडा कारबाही र नियमनबिना ‘ग्रे लिस्ट’बाट बाहिरिन कठिन छ’ सहकारी क्षेत्रलाई सङ्कटबाट बाहिर ल्याउन सरकार कठोर नियमन र सुपरिवेक्षणको नीतिमा अघि बढेको भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिलामन्त्री प्रतिभा रावलले…
६ हजार १४५ जना कर्मचारीमाथि कारबाही सरकारको १०० दिनमा

६ हजार १४५ जना कर्मचारीमाथि कारबाही सरकारको १०० दिनमा

सरकारले सय दिनमा ६ हजार बढी राष्ट्रसेवक कर्मचारीमाथि कारबाही गरेको छ। शनिबार सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्दै प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सय दिनको अवधीमा ६…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.