सरकारको १०० दिन : उपलब्धिभन्दा बढी सुकुमबासीको पीडा , कांग्रेसकी सांसद सिता थपलिया
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले वालेन्द्र शाह नेतृत्वको सरकारले सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारका १०० दिन मनाएको बताएकी छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद थपलियाले…