कांग्रेसको विधान संशोधन मस्यौदा समितिमा छलफल हुने, पदाधिकारी संख्या बढाउन सुझाव
१७ असोज, काठमाडौं । नेपाली कांग्रेसमा केन्द्रीय समितिको आकार बढाउनु पर्ने सुझावहरू आएको छ। विधान संशोधन मस्यौदा समितिलाई पदाधिकारीको संख्या र खुला केन्द्रीय सदस्यको संख्या बढाउन सुझाव आएको छ। समितिले…