गगन थापा रसुवाको बाढी प्रभावित क्षेत्रमा विज्ञ टोलीसहित
उनी शुक्रबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको जनधनको क्षतिबारे जानकारी लिन रसुवा पुगेका हुन् । नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवाको नौकुण्ड गाउँपालिका–३ घिचेत पुगेका…