के भन्छ इजरायल, इजरायलले ट्रम्प सरकारको जासुसी गरिरहेको दाबी
अमेरिका र इजरायल जतिसुकै मिल्ने मित्र मानिए पनि दुई देशबीच गुप्तचर स्तरमा अविश्वास र जासुसीको पुरानो इतिहास छ । इरानलाई लिएर अमेरिका र इजरायलबीच मतभेद बढिरहेका बेला अमेरिकी रक्षा मन्त्रालयले…