अर्थमन्त्रीले संसद्मा दर्ता गरेको पत्र विपक्षीलाई अस्वीकार्य करका दर हेरफेर गरेर
संसद् छलेर अर्थमन्त्री डा. वाग्लेले आर्थिक विधेयकमा मनलाग्दी रूपमा करका दरमा गरेको संशोधनलाई मान्यता दिलाउन संसद्मा त्रुटि सुधारको पत्र दर्ता गराएका छन् । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले आर्थिक विधेयकमा करका…