२ जना घाइते, महोत्तरीमा गोली चलाएर लुटपाट
२० जेठ, जनकपुरधाक । महोत्तरीमा डाँका चोरीमा संलग्न व्यक्तिहरुको गोली प्रहारबाट दुईजना घाइते भएका छन् । महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति राम विश्वास आदबको घरमा डाकाचोरी भएको हो ।…