Skip to main content

Suchana Vatika

समाचार

निर्माण व्यवसायी उठाएर पीएकहाँ बुझाउनू : भौतिकमन्त्रीले प्रहरीलाई दिएको नयाँ काम

निर्माण व्यवसायी उठाएर पीएकहाँ बुझाउनू : भौतिकमन्त्रीले प्रहरीलाई दिएको नयाँ काम

प्रतिष्ठित दुई व्यवसायी रमेश शर्मा र पिताम्बर बडुलाई विनाकसुर, विना पक्राउ पुर्जी प्रहरी पठाएर बाटोबाटै उठाएका भौतिकमन्त्री लम्सालको टिमले अन्य तीन दर्जन व्यवसायीलाई पनि मन्त्रालय बोलाएर बयान लिएको व्यवसायीहरू बताउँछन्…
काठमाडौं महानगरको आवेदन खुला कक्षा ११ र १२ को छात्रवृत्तिका लागि

काठमाडौं महानगरको आवेदन खुला कक्षा ११ र १२ को छात्रवृत्तिका लागि

गत वर्ष २० हजारले पाएका थिए सुविधा काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का विद्यार्थीका लागि छात्रवृत्तिको अनलाइन आवेदन जेठ १ देखि १० गतेसम्म खुला गरेको छ। छात्रवृत्ति छनोटका लागि…
असार ६, ७ र ८ गते प्रस्ताव रास्वपाको पहिलो महाधिवेशन

असार ६, ७ र ८ गते प्रस्ताव रास्वपाको पहिलो महाधिवेशन

महाधिवेशन चितवनमा गर्ने प्रस्ताव छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा प्रथम महाधिवेशन आगामी असार ६, ७ र ८ गते गर्ने चितवनमा प्रस्ताव पेस गरिएको छ। रास्वपाले चुनाव सकिएको…
चुनावअघि ल्याइएको नियम व्यवसायीकै पक्षमा संशोधन – गण्डकीमा राइड सेयरिङ 

चुनावअघि ल्याइएको नियम व्यवसायीकै पक्षमा संशोधन – गण्डकीमा राइड सेयरिङ 

अहिले बजारमा सञ्चालन भइरहेका ट्याक्सीलाई नै राइड सेयरिङमा जान सजिलो बनाइएको छ भने चालकसहित पाँच सिटभन्दा माथि क्षमता भएका सवारी साधनलाई कालो नम्बर प्लेट लिएर राइड सेयरिङमा चल्न निषेध गरिएको…
गगन थापा – संस्थापन इतरलाई तितरबितर पार्दै

गगन थापा – संस्थापन इतरलाई तितरबितर पार्दै

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई दिएको मान्यताविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि पार्टीमा समानान्तर गतिविधि गरिरहेको इतर समूहलाई गगन थापाले झन्पछि झन् कमजोर बनाउँदै लगेका छन् । कांग्रेस सभापति गगन…
त्रासमा बराहक्षेत्रका सुकुमवासी : डोजर आतंकको बाछिटा

त्रासमा बराहक्षेत्रका सुकुमवासी : डोजर आतंकको बाछिटा

काठमाडौंमा चलेको डोजर आतंकको बाछिटा पूर्वका सुकुमवासी एवं अव्यवस्थित बसोबास क्षेत्रहरूसम्म पुगेको छ । सुनसरीको बराहक्षेत्रमा रहेका सुकुमवासीमा पनि काठमाडौंका सुकुमवासीकै जस्तो त्रास देखियो । सरकारले काठमाडौंका सुकुमवासी बस्तीहरूमा १२…
निरङ्कुशता जन्माउने लोकप्रियताले

निरङ्कुशता जन्माउने लोकप्रियताले

जनताले प्रायः तानाशाह खोज्दैनन्, उद्धारकर्ता रोज्छन्। तर त्यही उद्धारकर्ताले नै अन्ततः संस्थालाई कमजोर बनाउँदै लोकतन्त्रलाई आफ्नो व्यक्तिगत शक्तिमा रूपान्तरण गर्छ। लोकतन्त्रमा चुनाव, बहुमत र जनसमर्थन आधार हुन् र जनमतले सरकार…
हाम्रो मतले बनेको सरकारले हाम्रै घर भत्काउँछु भन्छ – त्रासमा सिरहाका सुकुमवासी

हाम्रो मतले बनेको सरकारले हाम्रै घर भत्काउँछु भन्छ – त्रासमा सिरहाका सुकुमवासी

‘हामीलाई सडकमा आउन कुनै रहर थिएन,’ रामसौगर देवी सदाय भन्छिन्, ‘दैनिक ज्याला मजदुरी गरेर परिवार पालिरहेका छौं । परिवर्तन हुन्छ भन्ने आशामा भोट दिएर जितायौं । तर अहिले उल्टै हाम्रो…
अझै सार्वजनिक भएन रास्वपा सांसदहरूको सम्पत्ति विवरण

अझै सार्वजनिक भएन रास्वपा सांसदहरूको सम्पत्ति विवरण

कानुनी व्यवस्थाभन्दा अगाडि बढेर राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक पद धारण गर्नु अगाडि नै सम्पत्ति विवरण सार्वजनिक गर्ने चुनावी वाचा गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक पद धारण गर्नु अगाडि…
युवकको हत्या ‘मोबाइल’को निउँमा भनाभन हुँदा

युवकको हत्या ‘मोबाइल’को निउँमा भनाभन हुँदा

चितवन । धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट नगरपालिका–१७ का २७ वर्षीय कृष्णबहादुर खड्का…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.