आन्दोलनको घोषणा, आवासीय र इन्टर्न चिकित्सकले गरे
चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्याप्त विकृति विरुद्ध 'चिकित्सा शिक्षा संघर्ष अभियान' ले देशव्यापी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।निजी मेडिकल कलेज एसोसिएसनले सिट तथा शुल्क वृद्धिको माग राख्दै आवासीय…