२७ टन राहत सामग्री हस्तान्तरण, चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टद्वारा
चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टले ६ हजार मेडिकल बडी ब्यागसहित २७ टन राहत सामग्री काठमाडौँ आइपुर्याएको छ। सोमबार आइपुगेको राहत सामग्रीमा १७५ टेन्ट, १ हजार सिरक, १ हजार ज्याकेट, १…